युएईमा २४१ नया कोरोना संक्रमित देखियो ,बहराईनमा ९ नेपालीमा संक्रमित।

विदेश    स्वास्थ्य

युएईमा २४१ नया कोरोना संक्रमित देखियो ,बहराईनमा ९ नेपालीमा संक्रमित।
अप्रिल ४ युएई :-युएईमा आज शनिबार २४१ जना कोरोना भाईरसको नयाँ संक्रमित देखा परेको छ । हाल सम्म संक्रमित हुनेको संख्या - १,५०५ जना पुगेको छ । त्यसैगरी संक्रमित - १ जनाको आज मृत्यु भएको छ।युएईमा कोरोना भाइरस बाट मृत्युु हुनेको संख्या - १० जना पुगेको छ। संक्रमित मध्ये आज - १७ जना पुर्णरुपमा स्वास्थ्य भएका छ्न भने हाल सम्म संक्रमित भएका मध्ये बाट जम्मा - १२५ जना पुर्णरुपमा स्वास्थ्य भइसकेका छन। भने त्यसै गरी बहराईनमा ९ जना नेपालीहरुमा कोरोना संक्रमण भेटिएको छ ।उनीहरुको हस्पिटलमा भर्ना गरि उपचार भईरहेको पनि जानकारी भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...