एनसेल बिरुद्द विप्लव माओबादीको प्रदर्शन,सम्पूर्ण कर नतिरे देशभरका टावर ध्वस्त पार्ने |

अन्य

एनसेल बिरुद्द विप्लव माओबादीको प्रदर्शन,सम्पूर्ण कर नतिरे देशभरका टावर ध्वस्त पार्ने |
माघ २१ चितवन :- एनसेल बिरुद्ध चितवनमा विप्लब माओवादीेले भरतपुरमा प्रर्दशन गरेको छ । २ अर्ब कर छलिको आरोप लगाउँदै विप्लब निकट अखिल क्रन्तिकारीले बिरोध प्रदर्शन गरेको हो । सरकारलाई कर नतिरे देशभरका टावर ध्वस्त पार्ने विप्लब माओवादीको चेतावनी दिएको छ । बिरोध सभालाई अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश लामिछानेले लगाएतले सम्बोधन गरेका थिए । विरोध कार्यक्रममा सहभागीहरूले एनसेल बहिस्कार गरौं, भ्रष्टचारको अन्त्य गर लगाएका नारा लगाएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...