पोखरामा यात्रुबाहक बस दुर्घटना हुँदा ४७ जना घाईते ।

अन्य

पोखरामा यात्रुबाहक बस दुर्घटना हुँदा ४७ जना घाईते ।
अक्टुबर ५ पोखरा :- पोखरामा भएको बस दुर्घटनामा परि ४७ जना घाइते भएका छन् ।पोखरा महानगरपालिका ३१ सुन्दरीडाँडा स्थित भञ्याङमा बेगनासबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ४७७१ नंम्बरको बस अचानक घुम्तिबाट अंन्दाजी ३० मिटर तल खस्न जाँदा ४७ जना घाईते भएका हुन् । घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।उनीहरु मध्ये २३ जनाको अवस्था मध्यम छ भने २४ जना सामन्य घाईते भएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...