बिप्लव समुहको बन्दको असर काठमाडौँमा परेन ,तीनकुनेमा बम राखिएको हल्ला |

राजनीति

बिप्लव समुहको बन्दको असर काठमाडौँमा परेन ,तीनकुनेमा बम राखिएको हल्ला |
फेब्रअरी २० काठमाडौँ :-नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजलाई आह्वान गरेको नेपाल बन्द काठमाडौँमा असफल भए पछि बन्द कर्ताहरुले बम राखेको हल्ला फैलाएरा जनजीवन प्रभाव पार्ने उपाय प्रयोग गरेका छन् |आज घोषणा गरेको बन्दको असर न्यून रहेपछि काठमाडौँको तीनकुनेमा बम राखेको हल्लाले आतंक नै फैलिएको थियो |तीनकुनेको पुलको मुनि रहेको भनिएको बम निस्क्रिय गर्न नेपाली सेनाका बम निरोधक टोलि खटिएका छन् | 28167381_2097454373620678_5931918373672523047_n

सुरक्षाको लागि त्यस क्षेत्रमा सुरक्षाकर्मिको बाक्लो उपस्थिति रहेका छन् |आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा विप्लवले नेतृत्वको पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो । केही दिन अघि प्रहरीले अनुसन्धानका लागि भन्दै पूर्वी नेपाल पुगेको दुई नेतालाई पक्राउ गरेको थियो ।

pic:-l shrestha


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...