भारतपुर् अस्पतालमा भारतबाट फर्केका एक युवकको मृत्यु।

स्वास्थ्य

भारतपुर् अस्पतालमा भारतबाट फर्केका एक युवकको मृत्यु।
जुन ७ चितवन :-भारतबाट माडी आएका एक युवकको चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...