काठमाडौँमा नक्कली बिदेशी डाक्टरहरु पक्राउ, ७ दिनको म्याद थप गरि अनुसन्धान गरिने |

अपराध    स्वास्थ्य

काठमाडौँमा नक्कली बिदेशी डाक्टरहरु पक्राउ,  ७ दिनको म्याद थप गरि अनुसन्धान गरिने |

फेब्रअरी १ काठमाडौँ :-अनाधिकृत रूपमा चिकित्सकीय कार्य गरी ठगी कार्यमा संलग्न व्यक्तिहरू पक्राउ |झुठ्ठा विज्ञापन दिई हजारौ सर्वसाधारणहरुलाई झुक्याई गलफतमा पारी धोका दिई स्वास्थ्य संस्था का संचालकहरु तथा तिनको मिलेमतोमा करौडो रुपैयाको ठगी गरेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

विभिन्न मुलुकका विदेशी नागरीकहरू नेपालका विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरूसंग मिलेमतो गरी अनाधिकृत रूपमा चिकित्सकीय कार्य गर्दै आएको, चिकित्सा विज्ञान सम्वन्धी कुनै अध्ययन नगरेका तथा उक्त सेवा प्रदान गर्न मेडिकलकाउन्सिलवाट कुनै अनुमतीनै नपाएका व्यक्तिहरुले विभिन्न किसिमका रोगहरु निको पार्ने अनुभवी र वरिष्ठ डाक्टरहरुवाट सेवा प्रदान भैरहेको भन्ने झुठ्ठा विज्ञापन दिई हजारौ सर्वसाधारणहरुलाई झुक्याई गलफतमा पारी धोका दिई स्वास्थ्य संस्थाहरुका संचालकहरु तथा तिनको मिलेमतोमा करौडो रुपैयाको ठगी गरेको भन्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालको सुचनाको आधारमा नेपाल मेडिकल काउन्सीलको समन्वयमा मिति २०७४/१०/१५ गते प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले काठमाण्डौ स्थित विभिन्न स्वास्थ्य संस्थाहरूबाट १३ जना चिनिया नागरीक, १ जना अस्ट्रेलियन र ३ जान नेपाली संञ्चालक समेत गरी १७ जनालाई पक्राउ गरी ठगी मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

पक्राउ व्यक्तिहरू:-

क) Apollo International Polyclinic, ठमेल

१. नाम थर:- Huang Shaowen उमेर:- ३० बर्ष

ठेगाना:- Jiangxi, China

Sex:- Male

२. नाम थर:- Zeng Shuhva

उमेर:-४९ बर्ष

ठेगाना:- Hunan Shaoyang, China Sex:- Male ३. नाम थर:- Pan Mei Song उमेर:- ६३ बर्ष ठेगाना:- Fujian Province, China Sex:- Male

४. नाम थर:- Luo Liming

उमेर:- ४० बर्ष

ठेगाना:- Fujian, China

Sex:- Male

५. नाम थर:- Cai Shutian

उमेर:- २८ बर्ष

ठेगाना:- Fujian Province, China

Sex:- Male

६. नाम थर:- Jiang Hongwei

उमेर:- ६० बर्ष

ठेगाना:- Shandong Province, China

Sex:- Female ७. नाम थर:- Li Lihong उमेर:- ४८ बर्ष ठेगाना:- Henan Province Luoyang City, China Sex:- Female

८. नाम थर:- Liu Jiqin

उमेर:- ४५ बर्ष

ठेगाना:- Hubei Province, China

Sex: Female

९. नाम थर:- मीना कुमारी श्रेष्ठ

उमेर:- ३२ बर्ष

ठेगाना:- जिल्ला नवलपरासी, कावासोती-०६

पेशा:- संञ्चालक

Sex: Female

ख) CIWEC Hospital, लैनचोर

१. नाम थर:- Sarah Anne Kemp

उमेर:- ३९ बर्ष

ठेगाना:- Sydney, Australia हाल का.जि. लाजिम्पाट

Sex:- Female

२. नाम थर:- प्रतिभा पाण्डे

ठेगाना:- का.जि. का.म.न.पा वडा नं. ३०

पेशा:- संञ्चालक Sex:- Female

ग) China Great Wall Health Center, बौद्ध

१. नाम थर:- Long Yuanchao

उमेर:- ४८ बर्ष

ठेगाना:-Sichuan, China हाल का.जि. का.म.न.पा ०७, चुच्चेपाटी

२. नाम थर:- Long Guoyong

उमेर:- ४५ बर्ष ठेगाना:- Hubei, China हाल का.जि. का.म.न.पा ०७, चुच्चेपाटी ३. नाम थर:- नारायण तिमिल्सिना

उमेर:- ३७ बर्ष

ठेगाना:- जिल्ला पाल्पा खानीछाप-०२

पेशा:- संञ्चालक

  घ) China People’s Hospital,बौद्ध

१. नाम थर:- Zou Jie

उमेर:- ३० बर्ष ठेगाना:- Sichuan, Chian हाल का.जि. का.म .न.पा ०६ बौद्ध   २. नाम थर:- Wang Xinlou

उमेर:- ६० बर्ष

ठेगाना:- Jiangsu, China हाल का.जि. का.म .न.पा ०६ बौद्ध

ङ) Chinese Dental Hospital, बौद्ध

१. नाम थर:- Li Yongmei उमेर:- ५६ बर्ष

ठेगाना:-Qiancang Road yong Kang city, China हाल का.जि. का.म.न.पा ०६, बौद्ध

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...