आज नेपालमा ९ जना नया कोभिड -१९ संक्रमित पुष्टि ।

स्वास्थ्य

आज नेपालमा ९ जना नया कोभिड -१९ संक्रमित पुष्टि ।
मे १५ काठमाडौँ :- दिन प्रतिदिन नेपालमा कोभिड -१९ को संक्रमितहरु बढी रहेको छ ।आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा काेराना संक्रमितकाे संख्या २ सय ५८ जनामा संक्रमण पुष्टि भएकाे । स्वास्थ्य मन्त्रालयले जारी गरेकाे पछिल्लाे विज्ञप्ति अनुसार बाँके र मकवानपुरमा ९ जना संक्रमित थपिएका हुन् । उनीहरुकाे अवस्था सामान्य छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...