क्यान्सर पिडित प्रिया गुरुङ्गको लागि इजरायलबाट आर्थिक सहयोग |

अन्य    स्वास्थ्य

क्यान्सर पिडित प्रिया गुरुङ्गको लागि इजरायलबाट आर्थिक सहयोग |

जुलाई १८ तेल अविव :-गोर्खा जिल्ला घर भै पोखरा बसोबास गर्दै आएका सुर्य गुरुङ्गको छोरी बर्ष १९ कि प्रिया गुरुङ्ग क्यान्सर रोगी भएकोले उपचारको लागि अहिले राजिव गान्धी हस्पिटल देल्लीमा उपचार भईरहेको र वहाको आर्थिक स्थिति कम्जोर भएकोले सामाजिक संजालमा सहयोगको लागि अनुरोध गरेकोले ईजरायलबाट रुबी गुरुङ्गले आफ्नो सक्रियतामा चिनेजानेका साथीहरुसंग मिलेर ने रु ६३५५० (ने ,रु त्रिसट्ठी हजार पाँच सय पचास )संकलन गरि प्रिया गुरुङ्गको परिवारलाई पठाएको छ | रुबी गुरुंगले यो रकम उपचारमा पर्याप्त नभएपनि वहाहरुलाई सहयोग हुनेमा बिस्वस्त भएको बताएकी छिन |वहा लगायत रकम सहयोग गर्नु हुने सबैले सानो नानीको शिघ्र स्वस्थलाभको कामनापनि गरेको छ |

sas

रकम दिनुहुने व्यक्तिहरुको नामावली :-

१ ) रुबी गुरुङ - १०० डलर

२ ) विक्की शाह -१०० सेकेल

३ ) अनु श्रेष्ठ -१०५ सेकेल

४ ) बाला गुरुङ्ग -१०० सेकेल

५ ) मंजु गुरुङ्ग -१०० सेकेल

६ ) फिष्टील न्युज -१०० सेकेल

७ ) राज लिम्बु -१०५ सेकेल

८ ) प्रभात गुरुङ्ग -१०० सेकेल

9) मदन नेगी -१२५ सेकेल

१० ) कापा लामा -१०० सेकेल

११ ) Trip to Heaven-१०० सेकेल

१२ ) Angchhiring-१०० सेकेल

१३ ) माधव खड्का -१०० सेकेल

१४ ) प्रनेश पाख्रिन -२०० सेकेल

१५ ) खायिला गुरुङ -१०० सेकेल

१६ ) गुरुङ पदमा -१०० सेकेल

१७ ) रेशम छेत्री - १०० सेकेल

१८ ) पारु गुरुङ -१०० सेकेल

 

जम्मा: - १८३५ सेकेल + १०० डलर

=नेपाली रु. ६३ ,५५०

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...