पोखरामा केटी साथीको बिषयमा विवाद हुँदा आफ्नै साथीको घाँटी रेटेर हत्या ।

अन्य

पोखरामा केटी साथीको बिषयमा विवाद हुँदा आफ्नै साथीको घाँटी रेटेर हत्या ।
फागुन १ पोखरा : ‘केटी साथीको विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिंजालीको हत्या भएको हो। उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पोखरा –६ लेकसाइडमा बस्दै आएका १४ वर्षीय किशोर सचिन सिँजालीको हत्यामा संलग्न भएको आरोपमा कास्की प्रहरीले पर्वत जिल्ला मल्लाजका २१ बर्षीय कुमार गर्बुजालाई पक्राउ गरी सार्वजनिक गरेको छ हो । कुमार गर्बुजाले पाल्पा जिल्ला रम्वापानी गाउँपालिका घरभई पोखराको लेकसाइड स्थित शान्तिनगरमा आमा सुनीतासँग बस्दै आएका १४ बर्षीया किशोर सचिन सिंजालीको मंगलवार विहान लेकसाइडको एक निर्मार्णाधिन घरको भूँईतलामा चक्कुले घाँटी रेटेर हत्या भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...