तिहारमा देउसी(भैलो)खेली मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण |
विदेश समाज
स्याङ्जा ,पुतलीबजार -९, कोल्मा बराहका दुवै मृगौला पिडित अतीत गुरुङको आफन्त बाट सस्थाको दिल कुमारी गुरुङ लाइ आर्थिक सहयोगको लागि जानकारी सहित अनुरोध आएको हुनाले बिरामीको उपचारमा थप राहात होस् भन्ने हेतुले कतार बाट पठाइएको नेरु ३१,००५ (अक्षेरुपि : एकतीस हजार पाँच रुपैया ) सम्बन्धित बिरामीको परिवारलाइ हस्तान्तरण गरिएको छ ।
आफ्नो व्यस्थाताको बाबजुत पनि समय मिलाएर समाजको लागि देउसी भैलो कार्यक्रममा प्रत्यक्ष सहभागी हुनु भै सहयोग गर्नु हुने क्रमस सल्लहाकार बिष्णु गुरुङ (कास्की) , नारायण सिंह गुरुङ(आजिबन सदस्य ) ,तारा गुरुङ (सक्रिय सदस्य ) , महिला हरुमा दिल कुमारी गुरुङ , लक्ष्मी गुरुङ ,पुस्पा गुरुङ र रन्जना गुरुङलाई साथै नेपालमा रकम हस्तान्तरण गर्नमा समय दिनुहुने सस्थाको महिला सदस्य प्रतिमा गुरुङ , भुतपुर्ब अधक्ष्य द्वय कृष्ण गुरुङ र खेम गुरुङ, बिभागिय सचिब पम बहादुर गुरुङ , प्रमुख नृत्य निर्देशक भिम प्रसाद गुरुङ सबै जनामा सस्थाले धन्यबाद व्यक्त गरिएको छ । 
