अफगानिस्तानमा भएको बिस्फोटमा फोटोपत्रकार सहित ४० को मृत्यु |

विदेश

अफगानिस्तानमा भएको बिस्फोटमा फोटोपत्रकार सहित ४० को मृत्यु |

मे १ अफगानिस्तान, अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । ४५ जना घाइते भएका छन् ।

फोटोप त्रकारसहित ९ पत्रकार र ४ जना प्रहरी अधिकारी समेत रहेका विविसीले जनाएको छ । एक जना प्रहरी प्रवक्तालाई उद्धृत गर्दै एएफपीले पत्रकारको भेषमा आएका बम आक्रमणकारीले भिडमा विस्फोट गराएको जनाएको छ । पहिलो विस्फोटको १५ मिनेटपछि पत्रकारहरुलाई नै लक्षित गरी विद्रोही समूह ईस्लामिक स्टेटले दोस्रो विस्फोट गराएको हो । यो समूहले अफगानिस्तानमा यस अघि पनि विस्फोट गराउँदै आएको छ । एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...