शेर्पा संघ इजरायलको आयोजनमा गेल्पो लोसार राष्ट्रिय कलाकारहरुको साथमा भब्य रुपले मनाउने ।
जनजाती बिशेस
''ग्याल्पो लोसार साँझ २०७६''
मिती:- फेव्रुवरी २८ तारीख शुक्रबार
स्थान :-यादखारुचिम १५ तेल अभिव
समय :-साँझ ७ बजे

