रुकुममा बस दुर्घटना १ जनाको मृत्यु ,थप विवरण आउन बाँकि |

अन्य

रुकुममा बस दुर्घटना १ जनाको मृत्यु ,थप विवरण आउन बाँकि |
जुलाई १३ रुकुम :-रूकुमकाे मुसीकाेट नगरपालिका १ सल्लेकाे मुलखाेलामा बस दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बस दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६५१० नम्बरकाे बस सल्ले बसपार्कबाट खलंगा जाने क्रममा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी घटनास्थल पुगेर उद्दार कार्यशुरु गरीसकेको छ भने बस चालकलार्इ नियन्त्रणमा लिएकाे छ । थप बिवरण अाउन बाँकी छ । तस्विर : लक्ष्मण रसाइली

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...