तनहुँमा रामचन्द्र पौडेलको क्षेत्र खोसिने पक्का ।

अन्य

तनहुँमा रामचन्द्र पौडेलको क्षेत्र खोसिने पक्का ।

डिसेम्बर ०८ तनहुँ :-नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहु क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेल १९ सय ४७ मतले पछाडि परेका छन्।उनलाई एमालेका कृष्णकुमार श्रेष्ठले पछाडि पारेका छन्। श्रेष्ठले १२ हजार २ सय ७३ मत पाएका छन् । पौडेलले १० हजार २ सय २६ मत पाएका छन्।

पौडेल २०४८ सालदेखि तनहुँबाट फराकिलो मतान्तरले विजयी हुदै आएका भए पनि यस पटक भने पराजय हुने पक्कपकी भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...