सिभिल बैंकको ४० लाख गायब बैंकको कर्मचारी पक्राउ |

अन्य

जनवरी ८ काठमाडौँ :-सिभिल बैंक बौद्ध शाखाका कर्मचारी पक्राउ परेका छन्। s2 पदमा कार्यरत काठमाडौं १५ घर भई बौद्धमा कार्यरत महेश्वर डंगोलले बैंकको ४० लाख रुपैयाँ आफ्नो खातामा हालेपछि सिआइबीले उनलाई पक्राउ गरेको हो ।इन्टरनेट बैंकिङबाट उनले युजर नेम र आइडी पत्ता लगाएर आफ्नो खातामा रकम हालेपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

cibil

खाताको रकम डंगोलको खातामा भेटिएपछि बैंकले सिआइबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। बैंकको जाहेरीमा उनी पक्राउ परेका हुन् । प्रहरीले उनको बैंक खाता रोक्का गरेको छ। उनीमाथी बैंकिङ कसुर मुद्दा चलाइने सिआइबीले जनाएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...