राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
कैलालीमा ने क पा विप्लव कार्यकर्ताले घरजग्गा कब्जा ।
जुलाई ३१ कैलाली:-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको बौनियामा घरजग्गा कब्जा गरेको छ । सो पार्टीको जनपरिषद् नेपाल बर्दगोरियाले ४३ बिघा १७ कट्ठा जमिन कब्जा गरेको छ । त्यस्तै जमिन र घरमा झन्डा पनि गाडेको, कब्जा गरिएको जग्गामा पार्टीको ब्यानर टाँगिएको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा जग्गा कब्जा गरिएको नेकपाले […]
1,249 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आफ्नै कार्यकर्ताबाट कुटिए वडा अध्यक्ष खगराज आचार्य ।
जुलाई २९ पोखरा :-पोखरा महानगरपालिका २१, का वडाध्यक्ष खगराज आचार्यमाथि कुटपिट भएको छ । कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले आइतबार साँझ कुटपिट गरेको वडाध्यक्ष खगराजले बताए । कुटपिटमा संलग्न दातारामलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको डिएसपी कोमल शाहले जानकारी दिए ।वडाध्यक्ष खगराजसहित केही व्यक्ति राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेका बेला दातारामले एक्कासि मुक्का […]
1,317 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल कम्युनिस्ट पार्टी कास्कीको इन्चार्ज राजकाजी गुरुङ करण चयन ।
जुलाई २२ पोखरा :- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीको जिल्ला ईन्चार्जमा राजकाजी गुरुङ”करण” चयन भएका छन् ।पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकले देशका ७७ वटै जिल्लाका ईन्चार्ज, सहईन्चार्ज तथा महानगरपालिका ईन्चार्जको टुँगो लगाएको हो । नेकपा कास्कीको सह-ईन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी चयन गरिएको छ । त्यसैगरि जिल्ला सरहको हैसियत पाएको पोखरा […]
2,363 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले ७७ जिल्लाका इन्चार्जको टुंगो लगायो ।
जुलाई २१ काठमाडौं :-नेपाल क्म्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पूर्व -सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले […]
2,763 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भोजपुरमा बिप्लव माओबादी समूह र प्रहरीको भिडन्त,२ को मृत्यु ।
जुलाई १० भोजपुर :- नेकपा माओवादाीको विप्लव समुहको आक्रमणमा परी एक जना प्रहरी जवान शहीद भएका छन् । भोजपुर जिल्लाको सदरमुकाममा बुधबार विहान नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका जिल्ला स्तरीय नेता निरकुमार राईको मृत्यु […]
1,632 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नया शक्ती पार्टी र समाजबादी पार्टी नेपालको प्रबास संगठनहरु बीच एकता ।
जुन १८ तेल अभीव :-नेपालमा नया शक्ती पार्टी र उपेन्द्र यादबको समाजबादी पार्टी नेपाल बीच भएको एकता पछि इजरायलमा पनि प्रवास संगठनहरु बीच एकता भएका छन । नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज र संघीय फोरम नेपालको नेपाली संघीय समाज बीच गत शुक्रबार एक कार्यक्रमको बीच सुन्दर सिहं लामा तामाङको नेतृत्वमा “नेपाली समाज इजरायल” कमिटि गठन […]
1,682 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
घान्द्रुकबाट पक्राउ परेका विप्लवका ९ जना कार्यकर्ता पुनः पक्राउ ।
जुन १४ पोखरा :- गएको शनिबार घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका ९ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेकाे छ ।न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई छाड्न आदेश दिए पनि पक्राउ पर्ने डरले बार एसोसियसनको कार्यालयमा शरण लिएर बसेका थिए । अदालतको बाहिरी गेटनजिकै प्रहरीका ५ वटा भ्यान तैनाथ […]
1,152 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोटेश्वरमा प्रेसर कुकर सहीत ७ जना कार्यकर्ता पक्राउ ।
मे २७ काठमाडौँ :- काठमाडौं कोटेश्वरबाट प्रेसर कुकरसहित प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका ७ जना कार्यकर्ता पक्राउ परेको छ । उनीहरुले राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आजै अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा […]
1,342 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा एनसेल कार्यालय अगाडी भेटिएको बम डिस्पोस ।
मे २७ पोखरा :-पोखराको सिर्जनाचोक स्थित एनसेल अफिस नजिकै भेटिएको कुकर बम डिस्पोज गरिएको छ । एनसेल अफिस अगाडि फेला परेका बमलाई प्रहरीले राति देखिनै सुरक्षा दिएर बसेको थियो । पोखराकै नयाँबजार र न्यूरोडको मध्य भागमा रहेको इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमीको गेटमा झन्डा सहित शंकास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा बम डिस्पोजल सामग्रीसहित […]
1,264 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दश बर्षे जनयुद्दको बाटोमा नेपाली राजनिती विप्लव कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी ।
मे २७ सुर्खेत:- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् । विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेकाे जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री जानकारी […]
1,665 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भोली नेपाल बन्दको घोषण ,राजधानीमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु ।
मे २६ काठमाण्डौ :- काठमाडौँमा दुई स्थानमा आइतवार दिउँसो सिलिन्डर ‘बम’ विस्फोट भएको छ ।आइतवार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधाराका विस्फोटमा एकजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा ज्यान गएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता […]
1,317 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पार्टी एकताको खुसीयालीमा ने. स. स. इजरायल र अ.ने.स. इजरायलले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना ।
मे २६ तेल अभीव :सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल विचमा भएको पार्टी एकताको खुसियालीमा प्रवास भातृसंगठन हरु नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तराष्ट्रिय नेपाली समाज इजरायलको संयुक्त आयोजनामा “भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम”को योजना गर्ने भएको छ । जुन १४ २०१९ तेल अभीवको सेन्ट्रल बस स्टेशन पछाडीको सानो पार्क मा […]
1,922 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)