राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका […]
2,700 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा
१२ भदौ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो बैठकमा पोखरेल र थापा सहभागी थिए । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरु होम आइसोलेसनमा बसेको जनाइएको छ । यस्तै, […]
2,696 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित
काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले […]
2,807 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जनप्रतिनिधीले नै लगाए गाउँपालिकामा ताला, स्थानीयले फोडे
१२ भदौ, चन्द्रपुर । झापाको कचनकवल गाउँपालिकामा जनप्रतिनिधिहरूले लगाएको ताला स्थानीयले फुटाएका छन् ।विभिन्न माग राख्दै नेकपा र कांग्रेस समर्थक जनप्रतिनिधिहरूले गाउँपालिका कार्यालयमा बिहीबार बिहान लगाएको ताला करिब दुई घण्टा बित्न नपाउँदै स्थानीयले फुटाइदिएका हुन् । गाउँपालिकाले सिफारिस दस्तुर, राजस्वलगायतमा नागरिकलाई चर्को मार लगाउँदै कर वृद्धि गरेको, वडाबाट हुने काम वडाकै सिफारिसमा हुनुपर्नेमा गाउँपालिकाले अनावश्यक […]
2,836 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोभिड अस्पताल बनाउन कस्सिए काठमाडौंका सांसदहरु
११ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित संघीय सांसदहरु, सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को रकमबाट कोभिड अस्पताल बनाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुगिने नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन् । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण र रोकथाम तथा […]
2,836 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रेलमार्गको ठेक्कामा खुलेआम भ्रष्टाचार हुँदैछ-राजेन्द्र लिङ्देन
१० भदौ, काठमाडौं । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक बेड बनाउन ठेक्का लगाउँदैछ । आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । विज्ञहरुले वीरगञ्ज काठमाडौं रेलमार्ग बढी प्रभावकारी हुने भन्दै झापातर्फ नलाग्न सरकारलाई भनेका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा […]
2,871 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जाँदै
१० भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै छ । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् […]
3,089 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
त्यो ‘फेक अकाउन्ट’ जसले कुलमान घिसिङको पुनः नियुक्तिबारे ल्यायो यस्तो तरंग
१० भदौ, काठमाडौँ । मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए । यद्यपी सो बारे कुनै निर्णय नभएको र […]
3,052 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ओली-प्रचण्डबीच भेटवार्ता, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने
८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता हुन लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।पौडेल संयोजकत्वको कार्यदलले नेपाल-भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो […]
1,710 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अबको २० दिनपछि विदा हुँदै कुलमान
८ भदौ, काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् ।घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् ।प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङको विदाई पछि विद्युत प्राधिकरणको भविष्य के हुने भन्ने चासो आम रुपमा बढ्न थालेको छ । […]
1,074 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाढी पीडितको धानखेतमा गृहमन्त्रिको दाँई |
अगस्ट २३ अछाम:- गत मङ्गलबार अछामको कैलाश खोलामा आएको बाढीले रामरोशन गाउँपालिका ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गर्यो ।बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो । तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले जोगिएको धानखेतको केही क्षेत्र सखाप पारेको छ ।गृहमन्त्री बादल शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण र राहतका लागि […]
1,415 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमितको संख्या शुन्यमा झारेको एउटा नगरपालिका
चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् । जिल्लाको एक मात्रै […]
2,792 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)