पोखरामा निर्माणाधीन घरमा करेन्ट लागेरा एक जनाको मृत्यु |

अन्य

पोखरामा निर्माणाधीन घरमा करेन्ट लागेरा एक जनाको मृत्यु |
पुस ३ पोखरा:- पोखरा महानगरपालिका १३ भद्रकालिमा निर्माणाधीन घरमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर ज्यान गएको छ। उजुमान गुरुङको घरमा काम गर्ने क्रममा करेण्ट लागि पोखरा १३ कांहुखोला स्थित सोल्टि मेटलमा काम गर्ने वर्ष २२ को केसव थापा मगर रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका थापाको उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...