नेपाली कांग्रेसका केन्द्रिय सदस्य खड्कालाई उपचारको लागि भारत लगियो |

राजनीति

फेब्रअरी १८ काठमाडौँ :- बिहीबार बाथरुम जाँदा लडेपछि बिरामी परेका कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई आइतबार थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।खड्कालाई बिहान ११ः४० मा नेपाल एयरलाइन्सबाट अक्सिजन ग्याससहित नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लागिएको हो ।

मिर्गाैलामा खराबी देखिएपछि फेरेका खड्कालाई युरिक एसिड रोगसमेत छ । अचानक समस्या देखिएपछि उपचारका लागि बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला फेरेका खड्का नियमित जाँचका लागि गइरहन्छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...