देश
देश विषय अन्तर्गतका लेखहरु
स्याङ्जामा संक्रमित निरन्तर घट्दै, ५ जनामात्र आइसोलेसनमा
१३ भदौ, स्याङ्जा । देशभर कोरोनाका कहर बढिरहँदा स्याङ्जामा कोरोना मुक्त हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमितको संख्या दिन दिनै घटिरहँदा ६ दिनबाट पोजेटिभको संख्या शून्य छ । ११ पालिका रहेको स्याङ्जा पुतलीबजारमा ३ र वालिङमा २ जनाबाहेक अन्य ८ पालिकामा संक्रमितको संख्या नरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । यहाँ भाटेखोला २० बेड, जिल्ला […]
2,872 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अस्पताल नभएका ६४९ स्थानीय तहमा तत्काल अस्पताल बन्ने, बजेट पनि निकासा
१३ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ […]
2,871 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शनिबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने जनाएको छ । महाशाखाले हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी […]
3,056 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा भोलीदेखि निजी सवारी जोरविजोर प्रणालीमा चल्ने
कास्की जिल्लामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ । कास्की जिल्लामा आज राति १२ बजेदेखि लागु हुने गरी सवारी सधानहरूमा जोर बिजोर प्रणाली लागु गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिनुभयो । कास्कीमा ट्याक्सीले जोरविजोर प्रणालीका आधारमा यात्रु बोक्न पाउने भएको छ । तर सार्वजनिक […]
2,978 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यी हुन् पोखरामा शुन्य देखि सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका वडाहरु
१२ भदौ, पोखरा । पोखरा महानगरमा २ सय ८० को सङ्ख्यामा कोरोना सङ्क्रमितहरू रहेको महानगरले जनाएको छ । बिहीबारसम्म महानगरमा २ सय ६ जना पुरुष र ७४ जना महिलाहरू गरी २ सय ८० कोरोना सङ्क्रमितहरू रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयो । पोखराका ३३ वडा मध्ये वडा नं २० र २४ मा […]
3,028 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
वैकल्पिक शिक्षाले पायो मान्यता
१२ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रमा वैकल्पिक शिक्षालाई मान्यता दिने बताएको छ । मन्त्रालयले यो शैक्षिकसत्रका लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । करिब ६ महिनादेखि विद्यालय तहको पठनपाठन ठप्प भएपछि सरकारले वैकल्पिक शिक्षालाई मान्यता दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको […]
2,817 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
महामारीमा सेवा दिन तत्पर डाक्टर र जनप्रतिनिधिहरु (फोन नम्बरसहित)
१२ भदौ, काठमाडौं । कोरोना महामारीको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि थपिएको छ । काठमाडौंका प्राय हरेक वडा र टोलटोलमा कोरोना संक्रमण फैलिसकेको छ । यस्तो बेला कोरोना महामारी न्यूनीकरणमा स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुले निर्वाह गरेको भूमिका वास्तवमै सह्राहनीय छ । कोरोना महामारीको यस्तो भयावह परिस्थितिमा पनि आफ्नो ज्यानको सुरक्षाको […]
2,909 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो
१२ भदौ, वालिङ । स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको […]
2,803 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शुक्रबारको मौसम पूर्वानुमान, कुन–कुन क्षेत्रमा भारी वर्षा ?
१२ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम(उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका […]
2,667 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शुभचिन्तकहरुलाई कुलमानको आग्रहः गलत सुचना सम्प्रेषण नगरिदिनु
११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेका छन् । ‘मेरो ४ […]
2,865 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पाटन अस्पतालमा कोरोना संक्रमितको सम्पर्कमा आएका नर्सहरुले सेवा दिँदै !
११ भदौ ललितपुर । ललितपुरस्थित पाटन अस्पतालका नर्सहरूले कोरोना उपचारमा खटिए पनि आफूहरूको स्वास्थ्य सुरक्षामा अस्पताल संवेदनशील नभएको गुनासो पोखेका छन्। अहिलेसम्म १२ जना नर्समा कोरोना संक्रमण देखिसकेको भन्दै अस्पतालको लापरबाही यथावत् रहे अझै धेरैमा संक्रमण देखिने उनीहरूको भनाइ छ। ‘अस्पतालले हाम्रै पिसिआर गर्न मान्दैन। कति साथीहरूलाई संक्रमण देखिएको छ तर उहाँहरूको सम्पर्कमा को-को पुग्नुभो […]
3,046 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिहीबार जहाज चढेर ४३७ जना नेपाल आए, २०३ जना बाहिरिए
११ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीका लागि अहिले उद्धार उडान भइरहेका छन् । सोही क्रममा बिहीबार विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले साउदीको दमामबाट १५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ । आजै नेपाल […]
2,897 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)