देश
देश विषय अन्तर्गतका लेखहरु
कोरोना संक्रमितको घरमा वडा कार्यालयको ताला
१९ भदौ, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमितको एक घरमा वडा कार्यालयले ताला लगाएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका हुन् । उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ । घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ […]
2,699 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संक्रमित संख्या बढेसँगै पोखराका यी टोलहरुमा सिल
१९ भदौ, पोखरा । पोखरामा केही दिन देखि कोरोना सङ्क्रमण बढेपछि पोखराका विभिन्न वडाका टोलहरू सील गरिने भएको छ । पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरुमा कोरोना सक्रमण हुनेको सँख्या केही दिन यताबाट ह्वात्तै वढेको भन्दै सम्वन्धित वडाका अध्यक्षहरुले सिल गर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी दिएका हुन । कोरोना […]
2,406 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकीमा आज मात्रै ८३ संक्रमित थपिए (पूर्ण विवरणसहित)
१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि आज बिहान मात्रै गण्डकीका ४० जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १ जना सहित प्रदेशका स्याङजा, गोरखा, मनाङ र नवलपुर जिल्लामा गरी ४३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमण […]
2,585 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शुक्रबार १३५६ संक्रमित थपिए, १३५४ जना डिस्चार्ज
१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार […]
2,548 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अस्पतालले भर्ना लिन नमानेपछि गर्भवतीको मृत्यु
१८ भदौ, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ । उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो । उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । […]
2,439 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लमजुङका १ सय २० जनाले कोरोना जिते
१९ भदौ, लमजुङ । लमजुङमा कोरोनालाई जितेर उपचारपछि घर फर्कनेको संख्या १ सय २० पुगेको छ । बिहीबार ७ पुरुषले कोरोना भाइरस जितेर घर फर्किएसंगै कोरोनको जित्नेको संख्या १ सय २० पुगेको प्रशासनले जनाएको छ । पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडि जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आएकालाई […]
2,384 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ढोरपाटन बाढी: ४१ बेपत्ता, १४ जनाको शव भेटियो
१९ भदौ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९ का ४१ जना बेपत्ता भएका छन् । १४ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ढोरपाटन नगरपालिका–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक र सोही ठाउँका ४५ वर्षीय करबहादुर विकको मात्र पहिचान भएको छ । अन्य ३ जना पुरुष, ५ जना महिला, […]
2,588 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा थपिए ४० संक्रमित
१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक […]
2,411 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ढोरपाटन पहिरोमा हराएकामध्ये तीन जनाको शव गुल्मीमा भेटियो
रासस १८ भदौ, गुल्मी । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए । बढीघाट खोलामा ठूलो […]
2,414 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)
१८ भदौ, बागलुङ । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी […]
2,511 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
२४ घन्टामा १२ सय २८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो
पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्। पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा […]
2,327 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
८८ वर्षीय बृद्धले जिते कोरोना
रासस १८ भदौ, नेपालगञ्ज । नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले बाँकेमा कोरोनालाई जितेर निको भई घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी (अनुमति लिएर नाम दिइएको हो) बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किनुभएको जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क […]
2,533 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)