कन्चनपुरमा आज देखी कर्फ्यु हटायो |

अन्य

कन्चनपुरमा आज देखी कर्फ्यु  हटायो |
भदौं १० काठमाडौं :-केही दिन देखि अशान्त कञ्चनपुरमा आज कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले आज बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार साँझ बसेको सुरक्षा समितिको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच घण्टाका लागि कर्फ्यू खुल्ला गरेको हो । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतका अनुसार १० बजेपछि पुनः निर्धातिर क्षेत्रमा कर्फ्यू जारी रहनेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...