मलेसियाबाट ३० अवैध नेपाली कामदारहरु फिर्ता |

अन्य

मलेसियाबाट ३० अवैध नेपाली कामदारहरु फिर्ता |
अप्रिल २७ काठमाडौं, मलेशियाका बिभिन्न शहरमा अवैध ढंगले बसेका ३० जना कामदारलाई स्वदेश फर्काइएको छ ।फिर्ता पठाइएकाहरुलाई यसअघि अध्यागमन विभागले पक्राउ गरी घर फिर्ती केन्द्रमा राखेको थियो । यसरी घर फर्काइएकाहरुमा भिसा अनुसार काम नगरि अन्यत्रै काम गरिरहेका, पासपोर्ट नवीकरण नगरेका, अवैध हैसियत भएपछि समेत लुकेर काम गरिरहेका नेपाली रहेका छन् । मलेशियास्थित नेपाली दूतावासले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डसँग बजेट माग गरेर उनीहरुको टिकट बन्दोबस्त गरी आज नेपाल फिर्ता पठाएको जनाएको छ । नामावाली

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...