झापामा ९ जना र सुनसरीमा २ जना नया कोरोना संक्रमित ,नेपालमा संक्रमितको संख्या ३९०।

स्वास्थ्य

झापामा ९ जना र सुनसरीमा २ जना नया कोरोना संक्रमित ,नेपालमा संक्रमितको संख्या ३९०।
मे १९ काठमाडौं:-प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...