विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
जेरुसलेम विवाद फेरि चुलियो ।
डिसेम्बर ०३ जेरूसेलाइम:-संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गर्ने ठानिएसँगै अरब मुलुकहरुमा त्यसको विरोध बढेको छ।राष्ट्रपति ट्रम्पले यसै हप्ता सो सम्बन्धी एक वक्तव्य जारी गर्ने ठानिएको छ। तर अमेरिकी दूतावासलाई जेरुसलेम सार्ने उनको चुनावी अभियान ताकाको बाचा अनुरुप कदम चाल्न भने उनले थप ढिलाई गर्ने ठानिएको छ। अरब […]
3,139 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पाकिस्तानमा बन्दुकधारीहरुले गोलि चलाउंदा ८ जना मृत्यु |
डिसेम्बर ०१ पेशावर :-पाकिस्तानीको शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ८ जनाको ज्यान गएको छ।मारिने मध्ये ८ जना विद्यार्थी र १ जना कर्मचारी रहेको प्रहरीले बताएको छ।अन्य ३६ जना घाइते छन्।बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ। सेनाका अनुसार सबै […]
1,915 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकाको टेक्ससमा बन्दुकधारीले गोलि चलाउदा २६ जनाको मृत्यु ।
नोवेम्बर ०५ एजेन्सी । अमेरिकाको टेक्सस राज्यस्थित सदरल्याण्ड स्प्रिङ्ग्स नगरको एउटा बाप्टिस्ट गिर्जाघरमा गोली चल्दा २६ जना मारिएका छन्।अधिकारीहरुका अनुसार आइतवार बिहानको प्रार्थना चलिरहँदा एकजना बन्दुकधारीले गोली चलाएका थिए। घटनामा करिब २५ जना घाइते भएको अधिकारीहरुले बताएका छन्। सदरल्याण्ड स्प्रिङ्ग्सका एकजना अधिकारीले बन्दुकधारी पनि मारिएको स्थानीय सञ्चारमाध्यमलाई बताए। यद्यपि उनी कसरी मारिए भन्ने कुरा स्पष्ट […]
2,307 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतार सरकारले न्युनतम ज्यालादर तोक्ने घोषणा ।
अक्टुबर २६ दोहा :-कतारले श्रम सम्बन्धी कानुनमा सुधार गर्ने र न्यूनतम ज्यालादर निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ।सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकहरुको अधिकारको विषयलाई लिएर निरन्तर अन्तर्राष्ट्रिय निगरानी बढिरहेको छ।कतारको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को बैठक हुनुभन्दा एक दिन अघि आएको हो।आइएलओले कतारलाई आप्रवासी कामदारको शोषण अन्त्य गर्न […]
1,788 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकाको क्यालिफोर्नियामा डढेलोमा २९ जनाको ज्यान गयो |
अक्टुबर १३ क्यालीफोर्निया :-अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलोमा परी ज्यान गुमाउने मानिसहरुको संख्या २९ पुगेको छ।अधिकारीहरुले डढेलोका कारण स्थिति झन् खराब हुनसक्ने चेतावनी दिएका छन्।उत्तर क्यालिफोर्नियास्थित प्रसिद्ध अंगुर बगान क्षेत्रमा फैलिएको डढेलोपछि सयौं मानिसहरु अझै हराइरहेका छन्।आठ हजारभन्दा बढी अग्निनियन्त्रकहरु डढेलो नियन्त्रणमा लिने प्रयासरत छन्। डढेलोका कारण ३५ सयभन्दा बढी भवनहरु ध्वस्त भएका छन् भने […]
1,693 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरीकामा भएको गोलीकाण्डमा मर्नेको संख्या ५० पुगेओ ।
अक्टुबर २ लासभेगस :-अमेरिकाको लासभेगसमा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या कम्तीमा ५० पुगेको छ ।एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जना भन्दा बढी घाइते भएको बताइएको छ।आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ। बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्।अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड […]
2,311 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
साउदी अरबमा महिलाले गाडी चलाउन पाउने ।
सेप्टेम्बर २७ रीयद :-लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्।महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन्। महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग […]
2,291 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्यालेस्टिनी बन्दुकधारीले ३ ईजरायली नगरीकको हत्या ।
सेप्टेम्बर २६ जेरुसेलम :- वेष्ट ब्यांकस्थित एक यहुदी बस्तीमा हमला गरि एक प्यालेस्टिनीले तीन इजरेली सुरक्षाकर्मीको हत्या गरिदिएका छन्।प्रहरीका अनुसार हार अदर बस्तीमा काम गर्ने ती हमलाकारीले बस्तीको प्रवेशद्वार नजिक आउँदा शंकास्पद गतिविधि गरे।लगत्तै उसले गोली चलाउँदा तीन जनाको ज्यान गयो।हमलाकारीलाई पछि गोली हानी मारियो। इजरेल तथा प्यालेस्टाइनबीच शान्ति वार्ता पुन: थाल्ने उद्देश्यका साथ अमेरिकी […]
1,647 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ इजरायलले विभिन्न शिर्षकमा सहयोग रकम हस्तान्तरण ।
नेपाल मगर संघ इजरायलका संरक्षक तारा काउछामगरलाई स्वागत/भेटघाट कार्यक्रम सम्पन्न ,कार्यक्रममा विभिन्न शिर्षकमा सहयोग रकम हस्तान्तरण ।
2,401 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल फर्कने तयारीमा रहेका टुक प्रसाद ४२ तलाबाट खसेर मृत्यु ,१ हप्ताभित्र लाश नेपाल पुग्ने ।
सेप्टेम्बर १२ अबुदाबी :-लम्जुङको बाजोखेत,भाचोक घर भई युएईको अवुधावी शहर स्थित मिजार्मी कम्पनीमा कार्यरत २९ वर्षीय टुक प्रसाद गुरुङको आइतबार विहान करीब ०८:३० बजे आबुधाबीको कर्निस मा अबस्थित ईतिहात टावर को ४२ औ तल्लामा काम गर्ने क्रममा रोप चुडिएर खस्दा घटना स्थलमै मृत्यु भएको छ ।टुक प्रसाद ११ महिना अघि मात्र युएई आएका थिए उनी […]
3,158 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
नेपाली राजदुताबासको आयोजनामा नेपाल राष्ट्रिय दिवस मनाउने तयारि ।
अगस्ट २९ इजरायल:-इजरायलमा नेपाल राष्ट्रिय दिवसलाई भब्य रुपले मनाउने भएको छ । आज दिनको ठिक १ बजे देखि तेल अविभ स्थित नेपाली राजदुताबासमा सम्पन्न भएको बैठकमा ३२ संघ/ सस्थाहरु मध्ये धेरै संघ सस्थाका प्रतिनिधि उनुपस्थित रहेका थिए ।नेपाली राजदुताबासले नेपाली राजदुताबासका महामहिम राजदुत निरन्जन थापाको अध्यक्षतामा राष्ट्रिय दिवस मूलआयोजक समिति गठन गरिएको छ ।यसमा इजरायलमा […]
2,069 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु धिं युकेको आयोजनामा नेपाली मेला सम्पन्न ।
अगस्ट २९ लन्डन :- तमु धिं युकेले आयोजना गरेको नेपाली मेला भब्य रुपले सम्पन्न भएको छ ।नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा नवौं नेपाली मेला सम्पन्न भएको छ। लण्डनस्थित नेपाली दूतावासको सहयोगमा तमुधी युकेद्वारा आइतबार लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा ब्रिटेनमा बसीरहेका हजारौं नेपालीहरु सहभागी भएका थिए ।मेलाका धेरैजसो […]
1,639 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)