विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
अफगानिस्तानमा भएको बिस्फोटमा फोटोपत्रकार सहित ४० को मृत्यु |
मे १ अफगानिस्तान, अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । ४५ जना घाइते भएका छन् । फोटोप त्रकारसहित ९ पत्रकार र ४ जना प्रहरी अधिकारी समेत रहेका विविसीले जनाएको छ । एक जना प्रहरी प्रवक्तालाई उद्धृत गर्दै एएफपीले पत्रकारको भेषमा आएका बम आक्रमणकारीले भिडमा विस्फोट गराएको जनाएको छ । […]
2,040 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुवेत एन आर एनका महिला संयोजक लिम्बु मनाव तस्करीमा संग्लग्न |
अप्रिल २९ काठमाडौँ :- गैर आवासीय नेपाली संघ कुवेतकी महिला संयोजक सुस्मिता लिम्बू मानव तस्करी संलग्न रहेको रहस्य खुलेको छ ।धरान घर भै लामो समयदेखि कुवेतमा बस्दै आएकी लिम्बूले नेपालबाट अवैधानिक बाटो हुँदै महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी कुवेत पुऱ्याउने र त्यहाँ पुऱ्याइ स्थानीय व्यक्तिहरूको घरमा मोटो रकम लिएर बेच्ने गरेको स्रोतले जानकारी दिएको छ । […]
3,396 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रेलले स्कुल बसलाई ठक्कर दिंदा १३ बालबालिकाको मृत्यु |
अप्रिल २६ मुम्बई :- भारतको मुम्बईमा रेलले स्कुल बसलाई ठक्कर दिँदा १३ स्कुले बालबालिकाको मृत्यु भएको छ। बिहीबार बिहान उत्तर प्रदेशमा रेलवे ट्र्याक काट्ने क्रममा रेलले बसलाई ठक्कर दिएको हो। दुर्घटनामा ८ बालबालिका घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। स्कुल बसमा २२ बालबालिका रहेको बताइएको छ। बालबालिकालाई बोकेर विद्यालयतर्फ गइरहेको बसलाई सिवान–गोरखपुर […]
1,598 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शान्ति सेनामा सुडानमा खटिएका नेपाली सेना माथि बलात्कारको आरोप |
अप्रिल २५ काठमाडौँ :- शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ । नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन् ।राष्ट्रसंघ प्रवक्ताले नै घटनाबारे चासो राखेको जनाउँदै एएफपीले समाचार प्रकाशित गरेपछि तत्काल बोर्ड अफ इन्क्वायरी गठन गरेर छानबिन सुरु […]
1,631 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्यानाडामा फुटपाथमा गाडी चलाउदा १० जनाको ज्यान गयो |
अप्रिल २३ टोरन्टो एजेन्सी:- क्यानडाको टोरन्टो शहरमा एक जनाले जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् ।१६ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार चालकले पहिले फुटपातमा भ्यान लगेर पैदालयात्रुलाई किचेका थिए । त्यसपछि फेरि सडक मै भ्यान ल्याएर फरार रहेका आक्रमणकारीलाई पछि पक्राउ गरिएको बिबिसीले जनाएको छ ।अहिले त्यो ठाउँ नजिकै मेट्रो सेवा स्थगित […]
1,753 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ईजरायलमा नया बर्ष सांगीतिक साँझ २०७५ भब्य रुपले सम्पन्न |
अप्रिल २१ ईजरायल :-ईजरायलको तेल अविभमा नेपाली नया बर्ष २०७५ को उपलक्क्ष्यमा भएको सांगीतिक साझ २०७५ भब्य रुपले सम्पन्न भएको छ |गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईजरायलको मूल आयोजना, नेफिन ईजरायलको आयोजनामा र विभिन्न संघ /सस्थाहरुको सह -आयोजनामा ”-ईजरायलमा रहेका नेपालीहरुका लागि आपतकालीन सहयोगका लागि कोष वृद्धि” गर्न उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम […]
3,952 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
भोली हुने एतिहासिक कार्यक्रम ”नयाँ बर्ष सांगीतिक साझ २०७५” को लागि नेपाल आईडल टप थ्रीका कलाकार ईजरायल आइपुगे |
अप्रिल १९ ईजरायल :-इजरायलमा रहेका नेपालीहरुका लागि आपतकालीन सहयोगका लागि कोष वृद्धि गर्न उद्देश्यले नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ को लागि नेपाल आइडलका मुख्य कलाकारहरु आज बिहान ईजरायल आईपुगेका छन् |बेनगुरीयान एयरपोर्ट तेलअविवमा नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई र प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाललाई स्वागतको लागि एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पा,संरक्षक […]
2,582 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गायक सुर्य राना मगरको नया सालैजो गीत सार्बजानिक ” मेरो माया बिर्साउने….”
अप्रिल १८ काठमाडौँ :-बैदेशिक रोजगारको शिलशिलामा परदेसी भुमीमा भए पनि सधै नेपाली कलासस्कृतिलाई माया गर्ने गायक सुर्य राना मगरको आवाजमा “मेरो माया बिर्साउने भेट्यौ की पानी तिर्खा दुधैले मेटियो कि ” बोलको सालैजो गीत सार्बजनिक भएको छ|वहालाई यस गीतमा गायिका टिका पुन मगरले साथ दिनु भएको छ | सालैजोको यो मिठो लोक भाकामा शब्द एकनारायण […]
2,704 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तमु समाज युएईको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न ।
अप्रिल १५ दुबाई:- तमु समाजको युएईको ११ औं महाधिवेशन पछि १३ अप्रील २०१८ शुक्रबार जाबेल पार्क दुबईमा तमु समाज युएईको अध्यक्ष श्रीमती उषा तमुस्यो ज्युको अध्यक्षतामा तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती गंगामती तमुस्यो ज्यु, निवर्तमान संरक्षक यम प्रशाद तमु ज्यु, निवर्तमान सल्लाहकारहरु राजु तमु ज्यु, डेर राज तमु ज्यु र श्रीमती रुपा तमुस्यो ज्युको […]
3,057 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एनआरएएनए एनसीसी इजरायलद्वारा प्रेस बिज्ञप्ति जारि ”हिजोको छलफलमा सस्थाको सहभागिता नभएको उल्लेख ”
अप्रिल १५ इजरायल :-इजरायलको तेल अविवमा हिजो शनिबार १४ अप्रिलको दिन एक पारिवारिक समस्याको बारेमा सामान्य छलफल र सोधपुछ हुँदै गर्दा उत्पन्न स्थितिको सम्बन्धमा सामाजिक संजालहरुमा विभिन्न खाले सकारात्मक /नकारात्मक टिका टिप्पणी भएकोमा एनआरएनए एनसीसी इजरायलद्वारा प्रेस बिज्ञप्ति जारी गरेको छ | पारिवारिक समस्या सम्बन्धमा छलफल र मेलमिलापको लागि पुगेकाहरु एकापसमा आवेशमा प्रस्तुत हुदा स्थिति असहज […]
2,074 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सिरियामा अमेरिका ,ब्रिटेन र फ्रान्सले भिषण हमला |
अप्रिल १४ दमस्कस :-अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला शुरू गरेका छन्।गएको रात शुरु गरिएको सो हमलाको कारण दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुनिएका थिए |अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा ३ ठाउँलाई निसाना बनाइएको बताएका छन्।सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा […]
1,863 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अल्जेरियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा २५० भन्दा धेरैको ज्यान गयो |
अप्रिल ११ अल्जेरिया :- अल्जेरियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा अढाई सयभन्दा धेरैको ज्यान गएको त्यहाँबाट प्राप्त विवरणहरूमा जनाइएको छ।अल्जेरिया(समर्थित तथा पश्चिमी साहारा क्षेत्रमा मोरोक्कोबाट अलग हुन खोजिरहेका पोलिसारियो मोर्चाका २६ जना सदस्यहरू मारिनेमध्ये रहेको बताइएको छ। राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो। तर दुर्घटनाको कारण भने अझै […]
2,432 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)