डा,गोविन्द केसी कार्यरत टिचिंग अस्पतालको गम्भीर लापरबाही |

अन्य

डा,गोविन्द केसी कार्यरत टिचिंग अस्पतालको गम्भीर लापरबाही |
माघ ७ काठमाडौँ :-अनशनरत डा. गोविन्द केसी कार्यरत टिचिङ अस्पतालको सेवाप्रवाहमा गम्भीर लापरबाही भएको छ | चिकित्सा सेवा र स्वास्थ्य शिक्षासँग सम्बन्धित माग राखेर केसी अनशन बसिरहेका बेला टिचिङकै सेवा प्रवाह निकै कमजोर रहेको तथ्य–तथ्यांक प्रस्तुत गरेको छ । टिचिङका डाक्टर तथा कर्मचारीहरु निकै रिसाहा र छुच्चा रहेको छ । सेवा प्रवाहमा कर्मचारीले ढिलाइ गर्दा बिरामी निजीमा जान बाध्य हुने गरेको छ । फार्मेसीमा औषधि पनि पाइँदैन । कुरुवाको बारेमा अस्पताल जति बेपरबाह छ, सुरक्षामा पनि ध्यान पुग्न सकेको छैन । अन्नपूर्णका अनुसार, बिरामी तथा कुरुवाहरुको सामग्री दैनिकजसो हराउने गरे पनि अस्पतालले सुरक्षातर्फ ध्यान दिन सकेको छैन ।   स्रोत :- अन्नपूर्ण

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...