चितवनमा गुडीरहेको गाडीमा आगलागी ।

अन्य

चितवनमा गुडीरहेको गाडीमा आगलागी ।
अप्रिल १५ चितवन:- चितवनको टिकौलीमा आज राती गुडी रहेको बसमा आगलागी भएको छ । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना ५ ख ३३६८ नम्बरको बसमा आगलागी भएको हो । बस गुड्दै गर्दा अचानक आगलागि भएको प्रहरीले जनाएको छ । बसमा चालक र सह चालक बाहेक कोही नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बस जलेर पूर्ण रुपले क्षति भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...