बालिका पुष्प केसी घटनाको बारेमा यथासिघ्र सत्य तथ्य पत्ता लगाउन मेयर जीसीको माग |

अन्य

बालिका पुष्प केसी घटनाको बारेमा यथासिघ्र सत्य तथ्य  पत्ता लगाउन मेयर जीसीको माग |
भदौं १२ पोखरा:-पोखरा लेखनाथ महानगरपालिका १९ की १३ वर्षीया बालिका पुष्पा केसी मृत अवस्थामा फेला परेको घटनाप्रति महानगरका प्रमुख मानबहादुर जिसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रमुख जिसीले एक विज्ञप्ति प्रकाशित गरी विद्यालयबाट घर फर्किदाँ गत बिहीबारबाट बेपत्ता भई भोलिपल्ट भदौ ८ गते मृत अवस्थामा बालिका फेला परेको घटनाले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् । ‘परिवारजनमा परेको यो असह्य पीडाप्रति समवेदना प्रकट गर्दछु ।,’ मजेर जिसीको विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ती


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...