देशभर बिप्लवका ८३९ कार्यकर्ताहरु पक्राउ |

अन्य

देशभर बिप्लवका ८३९  कार्यकर्ताहरु पक्राउ |

डिसेम्बर ०३ काठमाडौँ :-प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर विभिन्न ठाउँमा दलका शीर्ष नेताहरुलाई लक्षित गरी बिस्फोट र आक्रमणका घटना घटीरहेको बेला सरकारले विप्लवका ८ सय ३९ जना कार्यक्रर्ता पक्राउ गरेको छ ।तर मुख्य योजनाकार भनिने नेकपा माओवादीका अध्यक्ष नेत्र विक्रम चन्द “विप्लव” भने अहिलेसम्म प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् । नेकपा माओवादीका अध्यक्ष विप्पलवले कुनै पनि हालतमा निर्वाच हुन नदिने भनेर सार्वजनिक रुपमै घोषण गरेपछि आक्रमक कार्यप्रति विप्लवको संलग्नता रहेको स्रोतको दाबी छ ।यतिबेला विप्लवका कार्यक्रर्ता पक्राउ पर्दा सरकारले विप्लपलाई भने पक्राउ गरेर सार्वजनिक गर्न नसकेको भन्दै शीर्ष नेताहरुमाझ डर र चिन्ता अझै कायमै रहेको बताइएको छ ।आक्रमक कार्य न्यूनकिरणका लागी विप्लवलाई नै नियन्त्रणमा लिनुपर्नै ठूला दलका नेताहरुको भनाइ छ ।तर बिप्लप भने भारत छिरेकाे स्राेत बताउछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...