बिदेशमा बस्ने नेपालीलाई मतदानका लागी प्रबन्ध गर्न सर्बोच्चको आदेश |

अन्य

बिदेशमा बस्ने नेपालीलाई मतदानका लागी प्रबन्ध गर्न सर्बोच्चको आदेश |
भदौं १८ काठमाडौं:-सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलाई निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीका संयुक्त इजलासले निर्वाचनमा मताधिकार सुनिश्चितता हुने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका स।सद् परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन् मन्त्रालय र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको हो । मतदानको अधिकार आधारभुत र संवैधानिक अधिकार रहेको सर्वोच्चको भनाई छ ।, साभार :-अन्नपुर्ण पोष्ट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...