राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपतिमा निर्बाचित भईन |

अन्य

मार्च १३ काठमाडौँ :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वा्चित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।

11012106_559090940908706_1367480803444052967_n

भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११७३० मतभार पाएकी छन् । दिउँसो ३ बजेसम्म भएको मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जनाले मतदान गरेका छन् ।

युएस -बंगला बिमान दुर्घटनामा मर्नेको संख्या बढ्दै ,अहिले सम्म मर्नेको संख्या ४० |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...