अन्य
नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर ,सस्थापक अध्यक्ष तेञ्जिङ्ग शेर्पा ,लगायत भू पु अध्यक्षहरुले वहाको इजरायल बसाईको क्रममा पाएको सहयोगको लागि धन्यवाद दिंदै ,वहाको सुनौलो तथा सुन्दर भबिस्यको लागी शुभकामना दिएको थियो ।वहालाई नेपाल आदिवासी जनजाती महासंघ इजरायलको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै सम्मान गरेको थियो ।यस अवसरमा बोल्नु हुँदै उप -नियोग प्रमुख सुब्बाले सबैलाई धन्यवाद दिनु हुँदै आफु कार्यरत रहंदा नेपाल सरकार तथा इजरायल सरकारको नियम र कानुन भित्र रही परि आएको समस्याहरुमा सकेको गरेको तथा आउने समयमा पनि आदिवासी जनजातीको लागी आफुले गर्न सक्ने सहयोग गर्ने विचार ब्यक्त गर्नु भएको थियो ।

