स्थानीय
स्थानीय विषय अन्तर्गतका लेखहरु
तमु कलाकार संघ गण्डकीले ६२ कलाकारलाई राहत वितरण गर्यो ।
जुलाई १५ हुम गुरुङ /पोखरा:-सम्पुर्ण गुरुङ कलाकार एक होऔं नाराका साथ क्रियाशील तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले ६२ जना तमु कलाकारहरुलाई राहत वितरण गरेको छ। पोखरा ९ नयाँबजार स्थित तमु धिं नेपालमा मंगलवार तमु कलाकार संघ प्रदेश समितिले कार्यक्रम आयोजना गरी कोभिड १९ कोरोना भाइरस र लामो लकडाउनबाट प्रभावित तमु कलाकारहरुलाई पहिलो चरणको राहत वितरण […]
844 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्यांग्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ ,३ जना बेपत्ता।
जुलाई १४ पोखरा :-अविरल वर्षासँगैको पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ खहरे लाँकुरीथोकमा १ जनाको निधन भएको छ ।पहिरोले पुरिएर ३ जना बेपत्ता भएका छन् भने १ वडा सदस्यसहित २ जना घाइते छन् ।लगातारको वर्षासँगै गएको पहिरो हेर्ने क्रममा अर्को साइडबाट आएको पहिरोले छ जना पुरिएकोमा १ जनाको शव फेला पार्नुका साथै २ जनाको उद्धार गरेको […]
1,092 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
तनहुँमा पहिरोले पुरिएर २ जनाको मृत्यु ,५ बेपत्ता।
जुलाई १३ दमौली :-अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा २ जनाको मृत्यु भएको छ।ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ।घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा […]
930 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा बाढी पैरोका कारण ३४ जनाको मृत्यु ,म्याग्दीमा २९ जनाको मृत्यु।
जुलाई १२ म्याग्दी :- गण्डकी प्रदेशमा पछिल्लो ३ दिनमा ठूलो जनधनको क्षति भएको छ । अविरल वर्षाका कारण गएको बाढी पहिराले प्रदेशका कास्की, म्याग्दी, लमजुङ, गोरखा, स्याङ्जा, बाग्लुङ ,तनहुँ, नवलपुर जस्ता जिल्लामा क्षति पु¥याएको छ ।बाढी पहिरोका कारण प्रदेशको कास्की जिल्लाको पोखरा र म्याग्दीमा गरी ३ दिनमा ३४ जनाको मृत्यु भएको छ । घटनामा म्याग्दी […]
969 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु धीं युके द्वारा जिफान र तमु कलाकार संघ गण्डकीलाई सहयोग।
जुलाई १२ हुम गुरुङ / पोखरा:-बिस वर्ष अघि युकेमा स्थापित तमु धिं युकेले गुरुङ फिल्म एशोसिएसन(जिफान) र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार सहयोग गरेको छ।कोभिड १९ कोरोना भाइरस महामारीका कारण लामो लकडाउनले समस्यामा परेका चलचित्रकर्मी एवम तमु कलाकारहरु राहत सहयोग स्वरुप आज पोखरा ९ नयाँ बजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा रकम […]
1,302 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग ।
जुलाई ८ बोम्जन गुरुङ/ सउल कोरिया :-स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित बाँसटारीमा गत २०७६ चैत्र २९ मा भीषण आगलागीबाट अग्नि पीडित परिवारलाई कृष्ण गण्डकी समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।उक्त आगलागीबाट घर र गोठ गरी पाँचओटा भवनमा पूर्णरुपमा क्षति हुनुका साथै केही चौपायाको पनि जलेर नष्ट भएको थियो । आफ्नै […]
1,673 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अविरल बर्षाका कारण पहिरो जाँदा बेसीशहर -चामे सडक अबरुद्द।
जुलाई ७ लम्जुङ्ग :-अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०/२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले […]
1,217 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मिलन फाउन्डेसन नेपालद्वारा तमु संचारकर्मी संघ नेपाल तथा कास्की जिल्ला समितीलाई ३४ थान प्रेस ज्याकेट र पत्रकार राहत कोषमा रु १० हजार आर्थिक सहयोग ।
जुन २१ मनि सरब्ज गुरुङ/पोखरा :-मिलन फाउन्डेशन नेपाल द्धारा तमू सञ्चारकर्मीहरु लाई ३४ थान प्रेस ज्याकेट प्रदान गरेको छ। कोरोना महामारीको बेलामा कार्य क्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ३४ ज्याकेट २४ हजार ६ सय ५० रुपैंयाँ बराबरको रहेको छ । तमू […]
881 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
म्याग्दीमा पहिरोमा परी २ जनाको मृत्यु।
जुन १० म्याग्दी :-म्याग्दीमा गएराति परेको पानीका कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउपालिका–६ कोटगाउँ पहिरोमा पुरिएर उनीहरुकाे मृत्यु भएकाे हाे ।मृत्यु हुनेहरुमा ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्याल भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ […]
1,534 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्गजा वालिङ्ग -३ का कोरोनाका कारण मृत्यु भएका ६० बर्षीय पुरुषको शव बेबस्थापन गर्दा स्थानीयद्वारा ढुंगा मुढा।
जुन ८ पोखरा:-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे निधन भएको उनको शव जातीय संस्कारअनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद […]
1,275 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा १७ जना नया कोरोना संक्रमित पुष्टि ,स्याङ्गजामा सबभन्दा बढी २२ जना संक्रमित।
जुन ७ पोखरा :- कास्की जिल्लाका ३ जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार बिहान कास्कीका ३ जनासहित थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ । पोखरा महानगरपालिका २७ का ५९ बर्षीय एक पुरुष तथा रुपा गाउँपालिका ५ र ७ का २३ र ३२ […]
1,176 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९को नयाँ संक्रमित ६५९, संक्रमित संख्या ३७,०१८ र संक्रमित ३ जनाको मृत्यु ।
जुन ५ युएई मनु कोंमे तमु :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५४,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन ०४ तारिख बिहीवार ६५९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित […]
1,046 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)