नेपाली जनप्रगतिशिल मन्च इजरायलको दोस्रो अधिबेशन सम्प्पन्न अध्यक्षमा अनिरुद्र जोशी अनिल ज्वाला चयन।

अन्य

डिसेम्बर १२ तेल अभिव । नेपाली जनप्रगतिशिल मन्च इजरायलमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रवार सम्पन्न दोस्रो अधिबेशनबाट अनिरुद्र जोशी अनिल ज्वालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा निङमा घिसिङ तामाङ, महासचिवमा दिपेन गुरुङ, तथा सचिवमा अरुण गुरुङ निर्वाचित भएका छन् ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा ( माओबादी)का पोलिट ब्युरो सदस्य तथा प्रबास बिभाग इन्चार्ज नारायणकाजि श्रेष्ठ उपस्थित हुनु भएको थियो ।

नयाँ कार्यसमिति यस प्रकार रहेका छन् :-

नेपाली जनप्रगतिशील मन्च राष्ट्रिय समिति इजरायल
अध्यक्ष – क.अनिरुद्र जोशी अनिल ज्वला
उपाध्यक्ष – क निङमा घिसिङ तामाङ(चटान )
महासचिब – क दिपेन गुरुङ
सचिब – क अरुण गुरुङ
कोषाध्यक्ष – झकेन्द्र खतिवडा
महिला समयोजक – क सन्जिला सबनम
सदस्य – क चिरञ्जीवी मिश्र
सदस्य – क सम्भु खनाल
अन्य ११ सदस्य


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...