जनजाती बिशेस
जनजाती बिशेस विषय अन्तर्गतका लेखहरु
त्रिशुली समाज युएईले ”सोनाम ल्होछार ”भव्यरुपमा मनायो ।
जनवरी ३० मनु कोंमे तमु युएई :- त्रिशुली समाज युएईले मन्जुश्री संवत् २८५६ (जिवा/ नाम्युङ ल्हो) मुसा वर्ग “सोनाम ल्होछार ” भव्यरुपमा मनायो। “हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं” भन्ने मुल नाराका साथ त्रिशुली समाज युएई द्वारा आयोजित मञ्जुश्री संवत् २८५६ औं (जीवा/ नाम्युङ ल्हो) ‘मुसा वर्गको अवसरमा सोनाम ल्होछार कार्यक्रम यहि […]
1,798 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तिन दिन पछी इजरायलमा ”सोनाम ल्होछार सांगीतिक साँझ ”भब्य रुपले मनाउने ।
जनवरी २८ फिष्टेल न्यूज:-इजरायलमा पनि तामांग समुदायको सोनाम ल्होछार नेपाली नयाँ बर्ष मन्जुश्री सम्बत् २८५६ भब्य रुपले मनाउने भएको छ ।नेपाल तामाङ घेदुङ इजरायलको आयोजनमा यहि आउने शुक्रबार ३१ जनवरीको दिन तेल अविवमा नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनमा हुने भनिएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित बरिष्ठ गायक एवम् सङ्गीतकार चन्द्रकुमार दोङ्ग तामाङको आकर्षक प्रस्तुती संगै स्थानीय कलाकारहरुको […]
2,106 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा ह्योल्मो समाज इजरायलको आयोजनामा सोनाम लोसार भब्य रुपले मनाए ।
जनवरी २७ फिष्टेल न्यूज:-इजरायलमा सोनाम लोसार भब्य रुपमा सम्पन्न भएको छ ।नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रको प्रवास शाखा ह्योल्मो समाज इजरायलद्वारा नेपाली राष्ट्रिय ह्योल्मो समुदायहरुको महान पर्व २१४७ औ ज्यिवा ल्हो अर्थात ( मुसा बर्ग ) सोनाम लोसार (मुसा वर्ग )भब्य रुपले आफ्नो पहिचान झल्किने कार्यक्रमहरु सहित शुभकामना अदानप्रदान गर्दै सम्पन्न भएको छ। ह्योल्मो […]
1,319 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ युएईद्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न।
जनवरी २६ मनु कोंमे तमु युएई :-तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमुहरुको महान पर्व माङी त्हें/माघे संक्रान्तीको अवसरमा यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको दुबई स्थित मुश्रीफ पार्क दुबईमा रिं चमीं स्योकै पिबा चेलिबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम लम तमु सबिनयको अध्यक्षतामा सम्पन्न […]
1,003 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा युएईले”माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझं-२०२०” भब्य रुपमा मनायो ।
जनवरी २६ मनु कोंमे तमु युएई :- । नेपाल मगर संघ शाखा युएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक सांझ – २०२० यहि २४ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल बर दुबईमा भव्यरुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि […]
948 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शेर्पा संघ इजरायलको आयोजनमा गेल्पो लोसार राष्ट्रिय कलाकारहरुको साथमा भब्य रुपले मनाउने ।
जनवरी २३ तेल अभिव :-”बिस्वका शेर्पाहरु एक हौ ,कला ,भाषा र संस्कृतीको सरक्षण तथा सम्बर्धन गरौ ”भन्ने मूल नारालाई आत्मा साथ् गर्दै शेर्पा संघ इजरायलले नेपालीहरुको राष्ट्रिय महान चाड अर्थात नयाँ बर्ष २१४७ औं च्या फो – चिवा ल्हो ल्होसार भब्य रुपले मनाउने भएको छ ।संघले प्रत्येक झै यस बर्ष पनि आउदो फेव्रुवरी २८ तारीख […]
1,601 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
त्रिशुली समाज युएईको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
जनवरी १९ युएई मनु कोंमे तमु :- ‘त्रिशुली समाज युएईले हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं भन्ने मुल नारा ‘ का साथ यहीँ २४ जनवरी २०२० शुक्रबार (जीवा ल्हो) मुसा वर्गको अवसरमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम युएईको अबुधावी स्थित मलयाली समाजम सभाहल मुसाफमा ( KM trading पछाडी ) भव्यरुपमा मनाउने भएको छ। […]
3,275 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा युएईको “माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा ।
जनवरी १८ मनु कोंमे तमु युएई :- नेपाल मगर संघ शाखा युएईले यहि २४ जनवरी २०२० शुक्रबार आयोजना गर्न गइरहेको “माघ्या सकराटी मेला तथा बृहत् सांस्कृतिक साँझ २०७६″ कार्यक्रमको तयारी पुरा भएको छ। युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल वर दुबईमा आयोजना हुन लागेको कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा चलचित्रका नायक,गायक तथा नृत्यकार […]
1,126 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जनवरी १७ तारिख हुने ”माघ्या सकराती सांगीतिक साँझ २०७६ ”को तयारी पुरा, टंक बुढाथोकी र मनोज थापा बिहिबार साँझ इजरायल आइपुग्ने ।
जनवरी १४ तेल अभिव :-मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी सन २०१३ मा स्थापित नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी) कार्यक्रम […]
2,014 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा चासोक तङ्नाम मौलिक परम्परा अनुसार भब्य रुपले सम्पन्न ।
डिसेम्बर १७ तङ्नाइजरायल :- किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलको आयोजनामा इजरायलमा याक्थुङ(लिम्बू) सामुदायको मौलिक राष्ट्रिय पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) भब्य रुपमा मनाईएको छ ।गत शुक्रबार तेल अभिव स्थित हगनामा सम्पन्न भएको उक्त कार्यक्रम किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलका अध्यक्ष कुमार आङ्ग दम्बे ”अबी ”को सभापतित्वमा सम्पन्न भएको थियो ।प्रमुख अतिथी नेपाली राजदुताबासको […]
1,212 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवा: पुच: युएईले योमरी पुन्ही २०१९ मनायो।
डिसेम्बर १५ मनु कोंमे तमु यु ए ई:- नेवारहरुको महत्वपूर्ण पर्व योमरी पुन्हि/धान्य पूर्णिमा युएईमा बसोबास गर्दै आएका नेवारहरुले आफ्नो संस्कृति र परम्परालाई विदेशमा बसेर पनि संरक्षण गर्दै जाने उद्देश्यका साथ १३ डिसेम्बर २०१९ का दिन दुबईको अल शफा पार्कमा उपस्थित भई भव्यरुपमा वनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाएको छ। नेवा: पुच: युएई दुबई […]
1,281 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिवासी जनजाति महासंघ युएईले भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गर्दै ।
डिसेम्बर ३ मनु कोंमे तमु युएई :- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले आउदो २० डिसेम्बर २०१९ शुक्रवार युएई स्थित दुबईको जाबेल पार्कमा सामुहिक भेटघाट तथा संयुक्त बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त सामुहिक भेटघाट तथा मनोरञ्जनात्मक बनभोज कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र आबद्ध एघार जातीय संस्थाहरु तमु समाज युएई , […]
1,252 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)