अपराध
अपराध विषय अन्तर्गतका लेखहरु
श्रीमती र छोराको हत्यापछि आफुले पनि गरे आत्महत्या
२७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा […]
4,987 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ |
२४ भदौ, पोखरा । पोखरामा रहेको हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ परेका छन ।लेखा शाखा प्रमुख बामदेव सुवेदीले अस्पतालकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।सुवेदी विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । हिमालयन आँखा अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि शोषण भएको भन्दै […]
3,452 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शिक्षकले नै गरे छात्रामाथि बलात्कार बच्चा जन्मेपछि सार्वजनिक
२३ भदौ, बैतडी । बैतडीका २ शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । किशोरी बलात्कर भएपछि अर्कै ठाउँमा भागेर बिहे गरेको र ६ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । […]
4,985 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 4.00)
ललितपुरमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनालाई कोरोना
२२ भदौ, ललितपुर । पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान […]
5,058 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाटोमा हिडिरहेकी किशोरी बलात्कार गर्ने ट्याक्सी ड्रईभर पक्राउ
२२ भदौ, पोखरा । पोखरामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अठार वर्षीया किशोरीलाई जंगलको एकान्त बाटोमा एक्लै हिडिरहेको अबस्थामा डर र धाकधम्की देखाई जवरजस्ती करणी गर्ने आरोपमा पोखरा – २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो । डिएसपी हमालका […]
4,476 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गुडिरहेको बाईकमै पछाडिबाट घाँटी रेटेर चालकको हत्या
२० भदौ, झापा । झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ । […]
4,137 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 4.00)
अल्का अस्पतालकी कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव
२० भदौ, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । प्रारम्भिक […]
4,095 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जब एक युवक हत्या गरी काटिएको टाउको लिएर प्रहरी कार्यालय पुगे…
१९ भदौ, धादिङ । ‘सर मान्छेको टाउको काटेर ल्याएको छु’। शुक्रवार बिहान सवा १ बजेतिर जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा पुगेर एक युवकले सुरक्षामा खटिएका प्रहरीलाई भने। त्यसपछि प्रहरी नै अलमलमा परे। कालो रंगको पछाडि भिर्ने झोला देखाउँदै युवकले टाउको नै देखाएपछि नपत्याउने कुरै भएन। त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो। युवक थिए- २६ वर्षीय राजु परियार। […]
4,250 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एक युवतीमाथि सामूहिक बलात्कार, दुई पक्राउ
१९ भदौ, काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम […]
4,619 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
झापामा एक पुरुषको घाँटी रेटेर हत्या
१७ भदौ, झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । […]
3,844 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ
१७ भदौ, काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी […]
4,196 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ
१७ भदौ, पोखरा । कास्की प्रहरीले एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ । कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी हालसम्म फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो । स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की […]
4,280 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)