स्थानीय
स्थानीय विषय अन्तर्गतका लेखहरु
घरविहिन दर्जीलाई स्याङ्जाका स्थानीय यूवाद्वारा पक्कि घर उपहार
१६ भदौ, स्याङ्जा । स्याङ्जा विरुवाका यूवाहरुले स्थानीय दर्जीलाई उपहार स्वरुप घर निर्माण गरिदिएका छन् । स्याङ्जाको विरुवा गाउँपालिका वडा न ७ स्थित माथिल्लो बलेउ र यादी गाउँका यूवाहरुले स्थानीय दर्जी ईमान सिँ नेपालीलाई रकम संकलन गरि पक्कि घर निर्माण गरिदिएका हुन् । नेपालीले विगत ४० वर्षयता दर्जी र कटुवालको रुपमा निरन्तर सेवा दिँदै आएका […]
4,883 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको निधन।
गण्डकी प्रदेशमा बुधबार १ सय ८२ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ८२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।थपिनेमा कास्कीका १ सय ४५ जना छन् । बागलुङमा २० तनहुँमा ७ पर्वत नवलपुर र स्याङ्जामा ३/३ र लमजुङमा १ संक्रमित थपिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।गण्डकीमा योसँगै कुल कोरोना […]
3,871 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जामा पक्राउ परेका १९ जुवाडेमा कोरोना पुष्टि
स्याङ्जा, २१ भदौ । आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिएका छन्। थपिएका मध्ये अधिकांश समूहमा बसेर तास खेल्नेहरु रहेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष। संक्रमित […]
4,869 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमितको संख्या शुन्यमा झारेको एउटा नगरपालिका
चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् । जिल्लाको एक मात्रै […]
3,383 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा बलेरोले ठक्कर दिंदा ड्युटीमा रहेका २ जना प्रहरी मृत्यु।
अगस्ट १९ पोखरा :-पोखरामा मंगलबार राति बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका २ प्रहरीको मृत्यु भएको छ ।मोटरसाइकलमा ड्युटीमा खटिएका क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीलाई मङ्गलवार राति मालेपाटन विश्वास पेट्रोल पम्प अगाडी बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई प्रहरीको मृत्यु भएको हो।दुर्घटनामा वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान पाल्पा रिप्दिकोट गाउँपालिका- […]
1,289 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एनआरएन युकेद्वारा गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिन सहयोग।
अगस्ट ३ हुम तमु /पोखरा:-गैरआवासीय नेपाली संघ युकेले गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिन(कन्सन्ट्रेट) सहयोग हस्तान्तरण गरेको छ। गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिसरमा आयोजित कार्यक्रममा एनआरएन युकेको पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक मेजर डमर घलेको अगुवाईमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन मेशिन हस्तान्तरण गरिएको हो। गैरआवासीय नेपाली संघ युकेको […]
1,245 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सम्पूर्ण सवारी प्रबेशमा रोक।
जुलाई २५ दमौली :-पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ ।शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण […]
1,525 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी नियुक्त।
जुलाई २४ पोखरा:-सामुदायिक गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराका स्टेसन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी तथा संचार मन्त्रीमा चयन भएको छ ।पतंजली योग समिति गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, महिला समिति, युवा समिति र नगर समितिको निर्णय अनुसार गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर गुरुङलाई मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा […]
1,193 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चार महिना पछि पोखराको सडकमा गुड्न थाले नगर बस।
जुलाई २४ पोखरा:-लकडाउनको लामो अन्तरालपछि नगर बस गुड्न सुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न सुरु गरेका हुन् । पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये बिहीबार करिब आधा नगरबस सञ्चालनमा आए । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले […]
1,332 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
म्याग्दीमा बाढी पहिरोले ट्रान्सफर्मर बगाउदा बिद्दुत सेवा अवरुद्द।
जुलाई २३ म्याग्दी :- बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह […]
1,282 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्गजामा पहिरोले पुरिएरा १ जनाको मृत्यु ,१ जनाको उद्दार।
जुलाई २२ स्याङ्गजा:-केहि दिनको अविरल वर्षासँगैको पहिरोले पुरिएर गल्याङ नगरपालिका १० मा मंगलबार राति १ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार भएको छ ।पहिरो घर भत्किँदा पुरिएर ५२ वर्षीया माया सारुको मृत्यु भएको हो । २० वर्षीय छोरी नारायणी सारुलाई स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए […]
1,482 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
म्याग्दीमा बाढीले पुल,सडक र मन्दिर बगायो ,एक जना बेपत्ता।
जुलाई २१ बेनी:-निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ ।अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा […]
1,358 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
