तमु प्ये ल्हु संघमा प्रवास शाखालाई स्वागत ।
अन्य
कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप कोने तमु,युकेका कोषाध्यक्ष दिलिप तेलजे तमु,युएइका वरिष्ठ उपाध्यक्ष महेश लम तमु,खोमप्रसाद खक्यु तमुले प्रवासमा रहेका तमु संघ सङ्गठनहरुको गतिविधि माथि प्रस्ट्याउनु भएको थियो ।
तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका दित्तिय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुले स्वागत र सहसचिव लोकेन पह्च्यु तमुले सहजीकरण गर्नु भएको थियो ।

