खेलकुद
खेलकुद विषय अन्तर्गतका लेखहरु
अर्जेन्टिनाका राष्ट्रपतिको मेस्सीलाई सन्देश: स्वदेश फर्क
१५ भदौ, काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् । क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न […]
2,504 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ईंग्ल्याण्डद्वारा पाकिस्तान पराजित
एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने । […]
2,317 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड ट्रफि
आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले २१ पटक उपाधि जितेको छ […]
2,266 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट
१४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै […]
2,379 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
“मेस्सीको बहिगर्मनले ला लिगालाई घाटा हुन्छ”-ला लिगा अध्यक्ष
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छोडेको खण्डमा स्पेनिस ला लिगालाई नै घाटा पुग्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् । पछिल्लो चार वर्षको अन्तरमा ब्राजिलियन स्टार नेयमार र त्यसपछि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ला लिगा छाडे । अब लिओनेल मेस्सी पनि सोहि सुचिमा समावेश हुने खतरा बढेको छ । मेस्सीको प्रस्थानले लिगलाई केहि असर […]
2,507 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लिग वानमा मेम्फिस डिपाएको ह्याट्रिक
एजेन्सी । मेम्फिस डिपाएको ह्याट्रिक प्रेरित लियोनले फ्रेन्च लिग वानमा डिजोनमाथि पुनरागमन जित हात पारेको छ । शुक्रवार राति भएको खेलमा एक डिपाएले ह्याट्रिक गरेपछि लियोनले डिजोनलाई ४-१ ले पराजित गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिपाएले दुई पेनाल्टीसहित ३ गोल गर्दै लियोनलाई जिताए । अर्को एक गोल डिजोनका खेलाडीले उपहार दिएका थिए […]
2,721 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोहली एसियाकै सर्वाधिक फलोओर्स भएका सेलिब्रेटी
नयाँदिल्ली, एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली हाल सामाजिक सञ्जाल इन्स्टाग्राममा एसियाकै सर्वाधिक फलोओर्स भएका सेलिब्रेटी बनेका छन्। कोरोना भाइरस महामारीका कारण भारतमा हाल क्रिकेट गतिविधि शान्त रहे पनि विराट कोहलीका समर्थकहरूको संख्या भने बढ्ने क्रम जारी छ। कोहली हाल सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलोओर्स भएका भारतीय सेलिब्रेटी बनेका हुन्। इन्स्टाग्राममा उनको फलोओर्स ७ करोड […]
3,164 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेस्सीका लागि सिटीले बार्सिलोनालाई ९० मिलियन युरोसहित तीन प्रमुख खेलाडी दिने
१२ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पानिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीलाई अनुबन्ध गर्नका लागि तीन खेलाडी साट्ने र त्यसमा केही रकम थप्ने तयारी गरेको छ । सिटीले सात सय मिलियन युरो मूल्य राखिएको मेसीलाई ल्याउनका लागि टिमका मुख्य तीन खेलाडीलाई साट्न प्रस्ताव गर्ने भएको हो । सिटीले मेसीका लागि ८९.५ मिलियन पाउन्डसहित […]
2,414 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
“हामी ईटाली मात्र होईन, युरोप र पुरा विश्वमा राज गर्नेछौँ “-रोनाल्डो
एजेन्सी । सिजन २०१९/२० मा इटालियन जायन्ट युभेन्टसका सुपरस्टार क्रिष्टियानो रोनाल्डोको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहेतापनि क्लवले भने समग्रमा सोचेअनुरुपको उपलब्धी भने हाँसिल गर्न सकेन । युभेन्टसले सिरी ए को उपाधी हाँसिल गरेपनि च्याम्पियन्स लिगमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । उसले यसपटकको च्याम्पियन्स लिगमा क्वार्टर फाईनल भन्दा अघिको यात्रा तय गर्नसकेन । फ्रेन्च क्लव लियोनसँग […]
2,401 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार
१२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए […]
2,454 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पाउल पोग्बालाई कोरोना, चेल्सीका चार खेलाडी आईसोलेशनमा
एजेन्सी । फ्रेन्च नेशनल टिम र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना संक्रमण देखिएको छ । २७ वर्षीय मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पुष्टि गरेको बीबीसीले जनाएको छ । पोग्बा हाल इंग्ल्याण्डमै छन् र उनी शनिबार आफ्नी गर्भवती श्रीमतीसंग लण्डनमा एक रेस्टुराँमा देखिएका थिए । कोरोना पोजेटिभ देखिएपछि […]
2,503 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘मेस्सी क्लवमा बस्ने एक मात्र शर्त- बार्टमेउको राजिनामा !’
एजेन्सी । अहिले विश्व फुटबलको ध्यान नै बार्सिलोना कप्तान लिओनल मेस्सीतर्फ केन्द्रित छ । मेस्सीले बार्सिलोना छाडछु भन्ने धारणा सार्वजनिक गरेपछि नै उनले अब के गर्छन् कता जान्छ् भन्ने प्रश्न उठेको छ । बार्सिलोनका पदाधिकारी भने मेस्सीलाई क्लबमै राख्ने कसरत गरिरहेको छ । यसै सन्दर्भमा अर्को वर्ष हुने क्लबको चुनावका अध्यक्षको उम्मेदवार रहेका भिक्टोर फोन्सले […]
2,540 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)