सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर भुकम्प महसुस |

अन्य

सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर भुकम्प महसुस |
पुस ८ काठमाडौँ :-  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...