गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित पुष्टी ,प्रदेशमा ११ सय १६ संक्रमित।

अन्य

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित पुष्टी ,प्रदेशमा ११ सय १६ संक्रमित।
जुलाई ८ पोखरा:- गण्डकी प्रदेशमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङ, तनहुँ र म्याग्दीका १/१ जनामा पोजेटिभ देखिएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय १६ पुगेको छ, संक्रमितमध्ये ४ जनाको मृत्यु भएकोे छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित र सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...