ओम सरी घर्तीको निवासमा बम भेटियो ।

अन्य

ओम सरी घर्तीको निवासमा बम भेटियो ।

डिसेम्बर ०३ काठमाडौँ :- नेकपा माओवादी केन्द्रकी नेतृ एवं निवर्तमान सभामुख ओनसरी घर्तीको निवासमा बम भेटिएको छ ।काठमाडौं‌को बालुवाटरस्थित घर्तीको सरकारी निवासको मुल गेटमै प्रसेर कुकर बम राखिएको देखिएको बताइएको छ ।त्योसँगै अर्को शंकास्पद बस्तु पनिसँगै रहेको स्थानीयवासी मिनबहादुर राउतले जानकारी दिए ।सुरक्षाकर्मी घटनास्थलमा नपुगेको राउतले बताए । बम देखेपछि स्थानीय त्रसित भएको बताइएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...