नेपालमा थप नया ४२५ कोभिड -१९ संक्रमित पुष्टि ,संक्रमित संख्या ५७६० पुग्यो।

स्वास्थ्य

नेपालमा थप नया ४२५ कोभिड -१९ संक्रमित पुष्टि ,संक्रमित संख्या ५७६० पुग्यो।
जुन १४ काठमाडौँ :-नेपालमा थप नया ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप ४ सय २५ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ५७६० पुगेको छ ।प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ। तीमध्ये पुरुष ८ सय ७७ र महिला ९७ जना छन्।कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...