नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जना नया संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जना नया संक्रमित पुष्टि।
अगस्ट १७ काठमाडौं :-नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...