नेपालमा कोरोना संक्रमित संख्या ६२११ ,आज थप ४५१ नया संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा कोरोना संक्रमित संख्या ६२११ ,आज थप ४५१ नया संक्रमित पुष्टि।
जुन १५ पोखरा :-नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।आज नया थप ४ सय ५१ संक्रमित थपिएसँगै कुल संक्रमित ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ। जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ४ जना छन्।कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। हालसम्म देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...