नेपालमा एकै दिनमा ४३४ जना नया कोरोना संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा एकै दिनमा ४३४ जना नया कोरोना संक्रमित पुष्टि।
जुन २५ काठमाडौँ :-नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ११ हजार १ सय ६२ जना पुगेकाे छ । जसमध्ये १ हजार १ सय ४२ जना महिला र १० हजार २० जना पुरूष रहेका छन् । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । जसमध्ये ४४८ जना पुरूष र ९० जना महिला रहेका छन् । जसमध्ये ३८६ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...