नेपाल सरकारले भोलि देखी लकडाउन गर्ने ।

देश

नेपाल सरकारले भोलि देखी लकडाउन गर्ने ।
मार्च २३ काठमाडौँ :-नेपाल सरकारले भोलि (म‌ंगलबार) बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज (सोमबार) बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाई सेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...