विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
इटालीमा एक दिनमै कोरोनाभाइरसको संक्रमणबाट १३३ जनाको मृत्यु ।
मार्च ९ इटाली – कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ।बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ।संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा […]
1,081 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा राष्ट्रिय चाड २१४७ ग्याल्पो ल्होसार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।
मार्च ७ फिष्टेल न्यूज मनु कोंमे तमु :-शेर्पा जातिको राष्ट्रिय चाड २१४७ ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम युएईको वर दुबइ स्थित एभरेष्ट क्लब एन्ड रेस्टुरेन्टमा सामुहिक रुपमा दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान द्वारा शुरूवात गरि भव्यताका साथ सम्पन्न भएको थियो ।शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तामाङ समाज युएई […]
1,119 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
किरात राई यायोक्खा युएईले राष्ट्रिय आबिष्कार केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण ।
फेब्रुवरी २४ फिष्टेल न्यूज :- किरात राई यायोक्खा शाखा युएईले राष्ट्रिय अबिस्कार केन्द्रलाई आर्थिक सहयोग नगद रु.१ लाख एक सय एघार हस्तान्तरण गरेको छ। किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले सहयोग रकम हस्तान्तरण गरेका थिए ।आर्थिक सहयोग हस्तान्तरणका लागी गायक तथा मोडल दिपक वान्तव,गायिका बबिना किराँती ,गायक निनामहाङ्ग र कमेडियन फुलन्दकी आमा उर्फ उमेश […]
1,292 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
दक्षिण कोरियामा पनि कोरोना भाईरस सक्रमण देखियो नेपालीहरुलाई सावधान रहन दुताबासको आग्रह ।
फेब्रवरी २३ सियोल :-चीनको बुहानबाट फैलिएको कोरोना भाईरस संक्रमण दक्षिण कोरियामा समेत भयाबह बन्न थालेको छ ।दक्षिण कोरियामा पछिल्लो दिन तीब्र गतिमा कोरोनोको संक्रमण फैलिन थालेको छ ।बिशेस गरी थेगु तथा वरपर सबभन्दा बढी संक्रमित देखिन थलिएकोले त्यस वरपरका नेपालीहरु सावधान रहन नेपाली राजदुताबासले सूचना मार्फत जानकारी गराएको छ । जसका कारण सियोलस्थित नेपाली दूतावासले […]
1,304 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
झापाली समाज युएईको क्षेत्रीय समिति अबुधाबिको अध्यक्षमा खवास निर्विरोध निर्वाचित।
फेब्रुवरी २१ मनु कोंमे तमु युएई :-एकता, सहयोग र सहकार्यलाई मुल मन्त्रका रुपमा आत्मसाथ गर्दै प्रवासबाट भए पनि आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भने उद्देश्यका साथ स्थपित झापाली समाज युएई, क्षेत्रीय समिती आबुधाबिको तेश्रो अधिवेशन केन्द्रीय केन्द्रीय सल्लाहकार प्रमुख हेमसागर भट्टराईको प्रमुख आथित्य तथा केन्द्रिय सचिव लोकेश कोईरालाको र एनआरएन अबुधाबिका पुर्व अध्यक्ष दुर्योधन कार्कीको […]
1,731 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तमु समाज युएईको चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न।
फेब्रुवरी १७ मनु कोंमे तमु फिष्टेल न्यूज युएई :-तमु समाज युएईले स्थापनाकाल १९९७ देखि नै निरन्तर रुपमा चेलीबेटी प्रति समर्पित गर्दै मनाउदै आइरहेको तमु जातिको महान चाड चेलीबेटी भोज (रि- च्हमी स्योकैं) यो बर्ष पनि गत २०२० फेब्रुअरी १४ तारिख शुक्रबार युएईको सारजाह स्थित क्रिस्टल प्लाजा होटलमा हर्षोल्लासमय वातावरणमा भव्यरुपमा सम्पन्न भएको छ। तमु समाज […]
1,267 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लमजुङ समाज युएईको पांचौं अधिवेशन सम्पन्न ।
फेब्रुवरी १५ मनु कोंमे तमु युएई :-लमजुङ समाज युएईको १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट होटल वर दुबईमा सम्पन्न भएको पांचौ अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत बाबुराम सापकोटा निर्वाचित भएको छ। लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि संस्थाका संस्थापक संरक्षक भिम गुरुङ (सबिनय) रहेको थियो भने अधिवेशनमा संस्थाकै […]
1,369 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
नेपाली राजदुताबासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई इजरायल भ्रमणको अवसर पारेर भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न ।
फेब्रुवरी ११ फिष्टेल न्यूज तेल अभिव :-इजरायल सरकारका पर्यटन मन्त्री यारिभ लेभिनकाे निमन्त्रणामा इजरायलमा आउनु भएका नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई इजरायल भ्रमणको अवसरमा पारेर नेपाली राजदुताबास तेल अभिव इजरायलले महामहिम राजदुताबासको निवास हामेगिनिम -३८, हर्जिलियामा फेब्रुअरी ११ तारिख साँझ ६ बजे भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ […]
1,092 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना भाईरसको संक्रमणबाट हुबेई प्रान्तको वुहानमा एक अमेरिकी नागरिकको मृत्यु ।
फेब्रुवरी ९ एजेन्सी :-नोवेल कोरोना भाइरसको संक्रमणबाट हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको छ। आइतबार बेइजिङमा रहेको अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएको हो। नोवेल कोरोनाको संक्रमणबाट पहिलो गैर–चिनियाँको मृत्यु भएको रोयटर्सले जनाएको छ। यस भाइरसको संक्रमणबाट हालसम्म ८१३ जनाले ज्यान गुमाइसकेका छन्। मृतकहरु धेरैजसो चीनको वुहान र […]
1,057 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोलि चलाउदा २० जना व्यक्तिको मृत्यु ।
फेब्रुवरी ८ बैंकक:-थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् । आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि […]
1,599 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
टर्कीमा अवतरणको क्रममा हवाइजहाज दुर्घटना ३ को मृत्यु ।
फेब्रुवरी ६ फिष्टेल न्यूज:-टर्कीको इस्तानबुलमा एक यात्रुवाहक हवाइजहाज रनवेबाट चिप्लिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।टर्कीका स्वास्थ्य मन्त्री फहरेट्टिन कोकाले जनाए अनुसार हवाइजहाजमा रहेका अन्य १ सय ७९ जनालाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको छ ।हवाईजहाजमा घाइते मध्ये तीनलाई आइसियु राखेर उपचार भइरहेको पनि उनले जनाएका छन् । दुर्घटनाको कारण खराब मौसम रहेको […]
1,164 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तत आजबाट बाहिरियो बेलायत युरोपियन युनियनबाट ।
फेब्रुवरी १ लण्डन एजेन्सी :-करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ ।युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् । यसअघि राखिएको […]
1,785 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)