नेपाली राजदुताबासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई इजरायल भ्रमणको अवसर पारेर भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न ।

विदेश

नेपाली राजदुताबासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई इजरायल भ्रमणको अवसर पारेर भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न ।
फेब्रुवरी ११ फिष्टेल न्यूज तेल अभिव :-इजरायल सरकारका पर्यटन मन्त्री  यारिभ लेभिनकाे निमन्त्रणामा इजरायलमा आउनु भएका नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई इजरायल भ्रमणको अवसरमा पारेर नेपाली राजदुताबास तेल अभिव इजरायलले महामहिम राजदुताबासको निवास हामेगिनिम -३८, हर्जिलियामा फेब्रुअरी ११ तारिख साँझ ६ बजे भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा इजरायलमा कार्यरत केहि प्रतिनिधि मुलक रुपमा नेपालीहरु मात्र उपस्थित रहेका थिए ।कार्यक्रममा माननीय मन्त्रि भट्टराई तथा महामहिम राजदुत डा अन्जना शाक्यसंग इजरायलमा रहेका नेपाल भमण बर्ष २०२० ( )सफल बनाउने प्रचार प्रसार गर्नुका साथै इजरायलमा भएका समस्याहरु बारेमा छलफल भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...